काडमाडौं : एल्बाट्रास एक विशेष प्रकारको समुन्द्री चरा हो । यो  अद्भुत र  अविश्वसनीय चरा मानिन्छ । आकाशमा उडे पछि कुनै थकान बिना एकै पटकमा यो चराले १० हजार किलोमिटर लामो दुरीको उडान भर्ने गर्छ । यो चराले आफ्नो जीवनकालमा  ८५  लाख किलोमीटर सम्म उडान भर्न सक्छ । यसको जीवन उडेर वित्ने गर्छ ।

एल्बाट्रासका  तीन मिटर लामालामा प्वाँख हुन्छन् । यी प्वाँख यति बलिया हुन्छन् कि उसलाई एकै उडानमा  समुन्द्र को  चक्कर लगाउन कुनै गाह्रो पर्दैन् ।

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै