काठमाडौं : निर्वाचन आयोगका सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्‍याउनेलाई आयोगले  पुरस्कार दिने भएको छ । आयोगले जारी हजार सन्देशमूलक भिडियोलाई टिकटक  बनाएर  ५० लाख दर्शक पुर्याउनेलाई  ५० हजार राशिको पुरस्कार प्रदान गर्ने भएको हो । 

यस्तै आयोगले ३० लाख भ्युज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने   जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।
 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै