जापानले बनायो विश्वकै सबैभन्दा अग्लो रोबोट

काठमाडौंः जापान विश्वकै सबैभन्दा अग्लो रोबोट बनाएर नयाँ किर्तिमान रच्न सफल भएको छ।

करिब ६० फीट अग्लो उक्त रोबट जापानको योकोहामा शहरमा रहेको छ ।विशाल ह्युमआनोइड रोबट १९७० को  लोकप्रिय चलचित्र मोबाइल सूट गुंडमू को रोबोटसँग मिल्दोजुल्दो छ।  

ad

उक्त  रोबोट २०१४ देखि निर्माण सुरु गरिएको थियो।  हाल निर्माण सम्पन्न भैसक्दा  त्यसको तौल २४ टन मापन गरिएको छ।स्टिल र कार्बन फाइबरद्धारा प्रबलित प्लास्टिकको मिश्रणबाट बनेको यो रोबटमा २०० भन्दा बडी पार्ट पुर्जा रहेको छ।

उक्त रोबोटले अगाडी पछाडी हिड्ने, घुडा टेक्ने जस्ता विभिन्न गतिविधि गरेको भिडियो आइतबार सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै