थप ८ जनामा कोरोना संक्रमण पुष्टि, १९० जना सक्रिय संक्रमित

काठमाडौंः नेपालमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा र १ हजार ६९३ जनाको पीसीआर परीक्षणमा ७ जना र६ जना र १ हजार ३०९  जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

ad

भने कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर  १९० जना सक्रिय संक्रमित रहेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै