चौबीस घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि,१७ जना संक्रमणमुक्त

कठमाडौंः नेपालमा थप १३  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ३७६ जनाको पीसीआर परीक्षणमा १२ जना र  १ हजार २५८ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

ad

भने कसैको पनि मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोनाबाट१७ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १८५ जना सक्रिय संक्रमित रहेका छन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै