काठमाडौं:  वाङमय शताब्दी पुरूष सत्यमोहन जोशी १०३ वर्षमा प्रवेश गरेका छन् । नेपाली भाषा, साहित्य र संस्कृतिका दीर्घ साधक जोशी तीन पटक मदनपुरस्कार प्राप्त गर्ने पहिलो साहित्यकारका रुपमा परिचत छन् । जोशीलाई देश विदेशबाट सयौँ पुरस्कार र सम्मान प्राप्त भएको छ  ।

उनका संसकृति , कविता , उपन्यास र नाटक लगायत दर्जनौँ कृति प्रकाशित छन् ।  उनलाई ललितपुर महानगरपालिकाले मासिक सेवासुविधा र सवारी साधन उपलब्ध गराएको छ । 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै