यस्तो पो मतदान केन्द्र :  प्यास लागे पानी, गर्मी लागे पंखा

बर्दिबास :  स्तानीय तहको निर्वाचनका लागि तयार पारिएका कयौं मतदान केन्द्रहरुमा भडपका कारण मतदातामा त्रास फैलिउको छ । तर महोत्तरीको बर्दिबास नगरपालिका(१२ विजलपुरास्थित चल्की मतदान केन्द्र भने मनूना मतदान केन्द्रका रपमा देखिएको छ ।

उक्त मतदान केन्द्रमा सबै उम्मेदवारहरु मिलेर मतदाताका लागि केन्द्रमा लगाएका छन् । भने  तिर्खा लाग्दा पानी र गर्मी हुँदा  पंखाको व्यवस्था गरेका छन् । 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै