काठमाडौं: स्थानीय तह निर्वाचन २०७९ को मतदान गर्ने समय सकिएको छ। निर्वाचन आयोगले विहान ७ देखि बेलुकी ५ बजेसम्म मतदानको समय मतदानका लागि निर्धारण गरेको थियो।

पाँच बजे भित्र मतदानका लागि लाइनमा बसेका मतदाताहरूले भने मतदान गर्न पाउनेछन्। निर्वाचन आयोगले छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको बताएको छ ।

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै