उदयपुरमा प्रहरीको गोलीबाट २० वर्षीय युवा घाइते 

काठमाडौं : उदयपुरको कटारी नगरपालिका १० को मतदान केन्द्रमा गोली चलेको छ ।झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीबाट २० वर्षीय युवा नविन कटुवाल घाइते भएका छन् । 

मतदानकेन्द्रमा  मतदाताहरूले बुथ कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाएको प्रहरीले  जनाएको छ ।

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै