काठमाडौं :  स्थानीय तह निर्वाचनका लागि आज भएको मतदान देशभरका ३४ स्थानमा स्थगित भएको छ । मतदान केन्द्रहरुमा  झडपभए पछि ३४ मतदान केन्द्रहरुको मतदान कार्य नै स्थगित भएको नेपाल प्रहरीले जनाएको छ ।  स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ । 

सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान, प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ , कर्णालीका ३ मतदान केन्द्रको पनि मतदान स्थगित भएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै