दलहरुले सहयोग गरेनन्  : प्रमुख निर्वाचन आयुक्त  थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार  थपलियाले स्थानीय तहको निर्वाचनमा दलहरुले सहयोग नगरेको बताएका छन् ।

उनले दलहरुको जुन रुपमा सहयोग हुनुपर्ने थियो,  त्यो अनुसारको सहयोग नभएको बताएका छन् । 

ad

उनले देशैभर एकैचरणमा चुनाव गर्दा चुनौती समेत देखिएको बताएका छन्। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै