देउमाई नगरपालिकाको मतगणनास्थलमा हवाईफायर

काठमाडौं : इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा हवाईफायर भएको छ । नगरपालिका भवनमा मतगणनाबा बेलामा उत्पन्न  विवादका कारण झडप भए पछि  प्रहरीले तीन राउन्ड हवाईफायर गरेको हो । प्रहरीले झडपलाई  नियन्त्रणमा लिन गरेको इलाम प्रहरीले बताएको छ । 

मतगणनाकै क्रममा कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवाद सुरु भएको थियो ।   नेकपा ९एमाले०ले ‘सेटिङ’ गरेको भन्दै सत्ता गठबन्धनमा आबद्ध दलनिकट व्यक्तिहरूले नाराबाजी गरेका गरेपछि विवाद झडपमा परिणत भएको थियो । 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै