काठमाडौं : इलामको देउमाई नगरपालिकाको मतगणनास्थलमा हवाईफायर भएको छ । नगरपालिका भवनमा मतगणनाबा बेलामा उत्पन्न विवादका कारण झडप भए पछि प्रहरीले तीन राउन्ड हवाईफायर गरेको हो । प्रहरीले झडपलाई नियन्त्रणमा लिन गरेको इलाम प्रहरीले बताएको छ ।
मतगणनाकै क्रममा कर्मचारीको गोजीमा स्वस्तिक छाप भेटिएपछि विवाद सुरु भएको थियो । नेकपा ९एमाले०ले ‘सेटिङ’ गरेको भन्दै सत्ता गठबन्धनमा आबद्ध दलनिकट व्यक्तिहरूले नाराबाजी गरेका गरेपछि विवाद झडपमा परिणत भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्