विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडी

विराटनगरः विराटनगर महानगरपालिकाको प्रमुख (मेयर) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता लिएका छन् ।

१५० मतगणना हुँदा कोइरालाले ५५ मतसहित अग्रता लिएका छन् । नेकपा एमाले उम्मेदवार सागर थापाले २२, स्वतन्त्र उम्मेदवार उमेश यादवले १३ मत पाएका छन्।

ad

उपप्रमुख (उपमेयर) मा एमाले उम्मेदवार शिल्पा कार्कीले ३०, जसपा उम्मेदवार अमरेन्द्र यादवले २५ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १२ मत ल्याएकी छन् ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै