चाँगुनारायणमा एमालेकी बिना बाँस्तोलाको अग्रता

भक्तपुरः चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेका छन् ।

नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गरेका छन्। चाँगुनारयण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको थियो । 

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै