काठमाडौं महानगरपालिकाको उपप्रमुखमा डंगोलको अग्रता 

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा (एमाले) की उमेदवार सुनीता डंगोलले अग्रता लिएकी छन् ।  १०० मत गन्दा डंगोल अग्रस्थानमा देखिएकी हुन ।

१०० मत गन्दा उपप्रमुखमा सुनीताले ३३ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार रनोह्वर श्रेष्ठले ११ मत पाएका छन् ।

ad

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै