काठमाडौं : काठमाडौं महानगरपालिकाको उपप्रमुख पदमा नेकपा (एमाले) की उमेदवार सुनीता डंगोलले अग्रता लिएकी छन् । १०० मत गन्दा डंगोल अग्रस्थानमा देखिएकी हुन ।
१०० मत गन्दा उपप्रमुखमा सुनीताले ३३ मत ल्याउँदा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार रनोह्वर श्रेष्ठले ११ मत पाएका छन् ।
प्रतिक्रिया थप्नुहोस्