भरतपूर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रता

काठमाडौं : चितवनको भरतपूर महानगरपालिकामा मतगणना जारी छ । अहिले सम्म गनिएका मतपरिणाम अनुसार  नेकपा एमालेका उमेदवार विजय सुवेदीले  अग्रता हासिल गरेका छन् ।

उनले २३ मत प्राप्त गरेका छन् ।  सत्ता गठबन्धनबाट उमेदवार बनेकी माओवादी नेतृ रेनु दाहालले १९ मत प्राप्त गरेकी छिन् ।

कांग्रेसबाट बागी बनेर स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।

यहाँ ६ मत बदर भएको जनाइएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै