काठमाडौं : चितवनको भरतपूर महानगरपालिकामा मतगणना जारी छ । अहिले सम्म गनिएका मतपरिणाम अनुसार नेकपा एमालेका उमेदवार विजय सुवेदीले अग्रता हासिल गरेका छन् ।
उनले २३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनबाट उमेदवार बनेकी माओवादी नेतृ रेनु दाहालले १९ मत प्राप्त गरेकी छिन् ।
कांग्रेसबाट बागी बनेर स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ मत पाएका छन् ।
यहाँ ६ मत बदर भएको जनाइएको छ ।
प्रतिक्रिया थप्नुहोस्