काठमाडौं महानगरपालिकामा बालेनको अग्रता झन फराकिलो

काठमाडौं: काठमाडौं महानगरपालिकाका प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता झन फराकिलो बनेको छ । 

३२ हजार ७३२ मत गणना हुँदा बालेनले १२६३४ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ६८१७ मत प्राप्त गरेका छन् । त्यसैगरी कांग्रेसकी सिर्जना सिंहले ६०२४ मत प्राप्त गरेकी छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै