एउटा मान्छेले आफ्नो जीवनकालमा कति शब्द बोल्न सक्छ होला ? यो कुराको कल्पना हामी कसैले पनि गरेका हुँदेनौँ । बिहान उठेपछि राति नसुत्दासम्ममानिसले बोलिरहन्छ । एक्लै हुँदा पनि गीत गाएर  पनि मानिस बोल्न सक्छन् । त्यसो त कम बोल्ने मानिस पनि हुन्छन् । 

एक अध्ययनले एक दिनमा एकजना मानिसले ७ हजार वटा भन्दा बढी  शब्द  बोल्ने देखाएको छ । 

सोसल मिडिया साइट लिंक्डइन लर्निङ प्रशिक्षक जेफ एनसेल रिसर्चका अनुसार मानिस आफ्नो पूरा जीवनमा  ८६ करोड ३ लाख ४१ ह्जार ५ सय वटा शब्द बोल्दछ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै