एउटा मान्छेले आफ्नो जीवनकालमा कति शब्द बोल्न सक्छ होला ? यो कुराको कल्पना हामी कसैले पनि गरेका हुँदेनौँ । बिहान उठेपछि राति नसुत्दासम्ममानिसले बोलिरहन्छ । एक्लै हुँदा पनि गीत गाएर पनि मानिस बोल्न सक्छन् । त्यसो त कम बोल्ने मानिस पनि हुन्छन् ।
एक अध्ययनले एक दिनमा एकजना मानिसले ७ हजार वटा भन्दा बढी शब्द बोल्ने देखाएको छ ।
सोसल मिडिया साइट लिंक्डइन लर्निङ प्रशिक्षक जेफ एनसेल रिसर्चका अनुसार मानिस आफ्नो पूरा जीवनमा ८६ करोड ३ लाख ४१ ह्जार ५ सय वटा शब्द बोल्दछ ।
प्रतिक्रिया थप्नुहोस्