सुनसरीः सुनसरी कोसी गाउँपालिका– ५ का न्यून आय भएका परिवारलाई बाख्रा वितरण गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत उनीहरुलाई बाख्रा वितरण गरिएको हो ।
यस्तै, सुनसरी कोसी गाउँपालिका– १ का न्यून आय भएका परिवारलाई गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत बङ्गुर वितरण गरिएको छ ।
प्रतिक्रिया थप्नुहोस्