न्यून आय भएका परिवारलाई बाख्रा र बङ्गुर वितरण

सुनसरीः सुनसरी कोसी गाउँपालिका– ५ का न्यून आय भएका परिवारलाई बाख्रा  वितरण गरिएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत उनीहरुलाई बाख्रा वितरण गरिएको हो ।

यस्तै, सुनसरी कोसी गाउँपालिका– १ का न्यून आय भएका परिवारलाई  गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत बङ्गुर वितरण गरिएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै