- ऋत्विक के.बी.

आज म,खाली पाना र कलम संगै छौ
तिम्रो सम्झनाले तिम्रो सौन्दर्य कोर्दै थिए

तिम्रो लागि हजारौँ जन्म लिउला
नजिक हुन नसकेपनि तिम्रो छाया बनुला
हसिलो मुहार नभए पनि 
तिम्रो मन्द मुस्कान लिएर हासौला

तिम्रो द:खमा मेरो दु:ख
तिम्रो खुशीमा मेरो खुशी
मेरा हरेक दर्दमा तिम्रा यादहरु मलमको काम गर्छन्
जब कोही आफ्नो कोही लाग्दैनन् यो संसारमा
तब तिमी मात्र मेरो जस्तो लाग्छ 
जिउनुको कारण हौ तिमी

आज तिमीलाई न देख्दा मन भारी भैरहेको थियो
सुने यौटा रोग हो यो "अँसुरक्छेत्य"।

तिमी न आउँदा यो मनमा आउने "किन" प्रश्नले सताउँछ

थाहा छैन मलाई 
तिमीमा के छ र?, लट्टु छु तिम्रो प्रेममा
तिमी टाढा हुदा जल्ने यो मुटको लागि शितलता दिने जल हौ तिमी
अब पनि के भनिरहनु पर्ला र
संसारले चिच्चयाइरहदा पनि?! [२]

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै