खोकनाका किसानहरु रोपाइँमा ब्यस्त,फोटोमा हेर्नुस्

ललितपुरः ललितपुर महानगरपालिका–२१ खोकनाका किसानहरु यतिबेला रोपाइँमा ब्यस्त भएका छन् । 

निरन्तरको वर्षासँगै किसानहरु धान रोप्न व्यस्त भएका हुन् । रोपाइँपछि खोकनाका फाँट हरियाली  भएको छ । 

विषेश गरी यो समयलाई  ‘मानो रोपेर मुरी फलाउने’ समय भन्ने गरिन्छ । अहिले रोपेको धान कात्तिक मंसिरमा काट्ने गरिन्छ । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै