काठमाडौं:नेपाली फुटबलको सर्वेच्च निकाय अखिल नेपाल फुटबल संघ ९एन्फा० को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । 

सोमबार भएको चुनावमा कर्माछिरिङ शेर्पालाई पछि पार्दै नेम्वाङ अध्यक्ष बनेका हुन् । नेम्वाङले ४५ मत प्राप्त गर्दा यसअघि अध्यक्ष रहेका शेर्पाले ३९ मत पाए । नेम्वाङ भने यसअघि वरिष्ठ उपाध्यक्ष थिए । 

अध्यक्षका अर्का प्रत्यासी राजु पौडेलले भने एक मत पनि पाएनन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै