फोटोमा हेर्नुस,सेनाको विपद्सम्बन्धी पूर्वनमूना अभ्यास

सिन्धुपाल्चोकः कालीजङ्ग गण मेलम्ची गुल्मले बाढी र पहिरोको नमूना अभ्यास गरेको छ । 

गुल्मले बुधबार मेलम्ची नदी किनारमा विपद्सम्बन्धी पूर्वनमूना अभ्यास गरेको हो । बाढी र पहिराबाट घाइते भएकाको उद्धार कसरी गर्ने भनेर सेनाले अभ्यास गरेको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै