काठमाडौंः नेपालमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २ हजार ४२५ वटा स्वाब नमुना परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। भने कसैको पनि मृत्यु भएको छैन ।  आज १० जना संक्रमणमुक्त भएका छन् 

हाल देशभर १२४जना सक्रिय संक्रमित रहेका छ

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै