काठमाडौं: नेपाल सरकारले पाँच जना  स्रष्टहरुलाई  महाकवि देवकोटा पुरस्कार प्रदान गर्ने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको  मन्त्रीस्तबाट  काव्यतर्फ डा.बेञ्जु शर्मा , निबन्धतर्फ राम विनय , नाटकतर्फ डा.. पुष्करराज भट्ट , लोेकसाहित्यतर्फ विजय चालिसे र भाषासाहित्यतर्फ  आर.डी. प्रभास चटौतलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको  जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै