साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नु पर्ने 

काठमाडौं: काठमाडौं महानगरपालिकाले साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्नु पर्ने वइवस्था लागु गर्ने भएको हो । आज एक सावृजनिक सूजचना जारी गर्दै महानगरले  महानरवासीलाई १ गतेदेखि कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न आग्रह गरेको छ । 

स्रोतमा नै फोहोरको पृथकीकरण नगरे फोहोर संकलन नगर्ने जनाएको महानगरले काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कसुर मानी प्रत्येक पटक ५०० रुपैयाँ जरिबाना हुने जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै