काठमाडौंः काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको भित्री बस्त्रसमेत च्यातिएको शव फेला परेको छ ।
बूढानीलकण्ठ नगरपालिका ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर ८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्रेको छ ।
प्रतिक्रिया थप्नुहोस्