काठमाडौंः काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको भित्री बस्त्रसमेत च्यातिएको  शव फेला परेको छ ।

बूढानीलकण्ठ नगरपालिका ३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर ८ स्थित भंगालमा  मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

 घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ ।  घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई  पक्रेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै