काठमाडौंको कीर्तिपुरमा भिनाजुबाट साली बलात्कृत

काठमाडौंः काठमाडौंको कीर्तिपुर नगरपालिका–६ मा सालीलाई बलात्कार गरेको अभियोगमा भिनाजु पक्राउ परेका छन् ।

कीर्तिपुरस्थित पाँगामा आफूँसँगै बस्दै आएकी सालीलाई बलात्कार गरेको अभियोगमा मकवानपुर घर भएका साजन प्रजालाई प्रहरीले पक्राउ गरेको छ ।
बलात्कृत साली नाबालिग भएको समेत प्रहरीले जनाएको छ । 

बलात्कारको अभियोगमा शुक्रबार पक्राउ परेका प्रजामाथि अनुसन्धान भइरहेको गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

अनुसन्धानका क्रममा नाबालिग सालीलाई प्रजाले यसअघि पनि पटक–पटक बलात्कार गरेको खुलेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै