श्रीमतीलाई बलात्कार गर्ने श्रीमान काठमाडौंबाट पक्राउ

मकवानपुरः मकवानपुरमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–७ घर भइ काठमाडौंको बानेश्वर बस्ने श्रीमान बानेश्वर बस्ने दिनेश कार्की छन् ।

आफ्नै श्रीमतीले दिएको बलात्कारको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

बागबजारमा आफुलाई बलात्कार गरेको श्रीमतीको आरोप छ । कार्कीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले साउन १७ मा पक्राउ अनुमति दिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई अनामनगरबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै