काठमाडौंः देश को अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लास्सिक टेकले नेपालीहरुको महान चाड दशैंको मौका पारेर Festiball offer  ल्याएको छ। यो अफर निम्नवर्गलाई लक्षित 

१०० एमबिपिएस इन्टरनेट प्याकेजको मासिक मात्र रु ७४१ मा प्रदान गरिएको छ र आइपिटिभी मासिक रु १५० मात्र पर्नेछ । साथै भिडियोकोनको ३२ इञ्च र ४३ इञ्च को स्मार्ट टिभी पाउनेछन् ।

भिडियोकोन स्मार्ट टिभीको बिशेषताहरु फ्रेमलेस डिजाइन, १८० डिग्रि भ्यू एंगल, १ जिवि र्याम,र ८ जिवि रोम र साथै १ बर्षको वारेन्टी रहेको छ । यस बाहेक एचडिएमआइ, वाइफाई इन्टरनेट, युएसबीका लागि ३ वटा पोर्ट हुनेछन् र एन्ड्रोइड भर्सन ९.० रहनेछ भने २० वाटको स्पिकर र टेवल स्ट्याण्ड एण्ड वाल माउन्ट पनि ग्राहकले पाउनेछन् । डिस्प्ले (१९२० १०८० र प्यानलरेटिंग डिएलइडी ए प्लस प्यानल डिओटी फ्रि रहेको छ। 

३२ इञ्च एलइडी टिभी को मूल्य मात्र रु १३,२७३ पर्नेछ भने ४३ इञ्च स्मार्ट टिभी को मुल्य मात्र रु २५,६६३ पर्नेछ । ग्राहक हरुले बजारको मूल्य भन्दा ५० प्रतिशतसम्म कम मूल्यमा यो बन्डल अफर पाउन सक्ने क्लास्सिक टेकले बताएको छ । बूकिंगहरु धमाधम सुरु भइसकेकाले इच्छुक व्यक्तिले 9801004477 मा सम्पर्क गर्न सक्ने  क्लास्सिक टेकले जनाएकाे छ ।   

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै