काठमाडौंः नेपालमा थप ८१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २६ घण्टामा ३४४७ जनामा भएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा १७५ जना निको भएका छन् । मन्त्रालयले हाल देशभर सक्रिय संक्रमित १४८३ जना रहेको जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै