काठमाडौंः विवेकशील साझा पार्टी परित्याग गरेका पुरूषोत्तम ढुंगेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले ढुंगेललाई कांग्रेसमा प्रवेश गराएका हुन्।

ढुंगेल २०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र (ख) बाट उम्मेदवार भएका थिए।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै