काठमाडाैंः यूपीको फतेहपुर जिल्ला भारतका एक युवाले प्रमिकाका नाममा आत्महत्या गरेका छन् । २३ वर्षीय कृष्णा नामका युवाले आतमहत्या गरेका हुन । 

उनले  प्रेमिका आफूबाट टाढिएको   सहन नसकेर टाउकोमा गोली हानेर आत्महत्या गरेका हुन  ।

प्रहरीले मृतक युवकको कोठाबाट सुसाइड नोट पनि फेला पारेको छ । जसमा उनले प्रेमिका टाढा गएको कुरा लेखेका छन् । प्रेमिकाले उनलाई छाडेकी थिइन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै