इलामः २ मा कांग्रेसका खड्काको अग्रता,सुवास नेम्वाङ पछि परे

इलामः इलाम  निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका डम्बर खड्काले झिनो मतले अग्रता लिएका छन् । 

पूर्व सभामुख तथा एमाले नेता सुवास नेम्वाङलाई १६ मतले पछि पार्दै खड्काले अग्रता लिएका हुन् । 

यसअघि नेम्वाङ अग्ता लिएपनि इलाम नगरपालिका १,२,३,४ र ५ को मतगणना हुँदा खड्काले अग्रता लिएका हुन् । अहिले १ र २ को मतगणना भइरहेको छ । जसमा १ मा कांग्रेस र २ मा एमालेको मत बढी रहेको बताइएको छ । 

पछिल्लो मत परिणाम अनुसार डम्बरले २८ हजार ४७० मत प्राप्त गरेका छन भने नेम्वाङले २८ हजार ४८६ मत ल्याएका छन् ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै