इलाम–२ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित

इलामः इलाम क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन्। 

नेपाली कांग्रेसका उम्मेदार डम्बरबहादुर खड्कालाई पराजित गर्दै नेम्वाङ निर्वाचित भएका हुन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै