सुनसरी–४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै, एमालेका कुसियैत थाेरै मतले पछि

काठमाडौंः सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिइरहेका छन्। 

कार्कीले २८ हजार १६६ मतसहित अग्रता लिदा नेकपा एमालेका जगदिश कुसियैतले २८ हजार ७१ मत पाएका छन् । पछिल्लो समय कुसियैतले मतान्तर घटाइरहेका छन् । अहिले कार्की र कुसियैतको मतान्तर ९५ मात्रै छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै