काठमाडौंः सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिइरहेका छन्।
कार्कीले २८ हजार १६६ मतसहित अग्रता लिदा नेकपा एमालेका जगदिश कुसियैतले २८ हजार ७१ मत पाएका छन् । पछिल्लो समय कुसियैतले मतान्तर घटाइरहेका छन् । अहिले कार्की र कुसियैतको मतान्तर ९५ मात्रै छ ।
प्रतिक्रिया थप्नुहोस्