दोलखाः दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना रोकिएको छ ।
प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित भएको हो।
दोलखामा पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट (माओवादी केन्द्र) उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले २९२८ मत प्राप्त गरेका छन् ।
जिल्लाको १० मतदान केन्द्रमा हिजो पुनः मतदान भएको थियो ।
प्रतिक्रिया थप्नुहोस्