मोरङः मोरङ सुन्दरहरैँचाका कवि आचार्यको ‘मेरो यात्रा’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ । प्रगतिशिल लेखक संघका महासचिब डा देवी दुलाल क्षेत्रीले उक्त कृति लोकार्पण गर्दै आफूहरुले  सर्जकलाई प्रोत्साहित गर्ने कार्यक्रम अगाडि बढाइरहेको बताए।

लोकार्पित कृतिमा  डा दीपकप्रसाद न्यौपानेले समीक्षा गर्नुभएको थियो । भाषाविद् तथा साहित्कारका रूपमा समेत परिचित लेखक आचार्यले  लामो समयसम्म सुकुना बहुमुखी क्याम्पसमा प्राध्यापन गरेका थिए । 

कार्यक्रममा सहभागी साहित्यकारले आफ्ना कविता, लघुकथा, कृतिभित्रका कविता, गजल, मुक्तक र हाइकु वाचन गरेका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै