भूकम्पले बाजुरामा एक घर भत्कियो,मानवीय क्षतिको विवरण आउन बाँकी 

काठमाडौंः बाजुरामा आज दिउँसो गएको भूकम्पले एक घर भत्किएको छ ।

आज दिउँसो २ बजेर ४३ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प जाँदा बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको 
प्रहरीले जनाएको छ । 

उद्दारका लागि प्रहरी परिचालन गरिएको छ भने मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै