काभ्रेः काभ्रेमा बसको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु भएपछि स्थानीयले बसमा आगजनी गरेका छन् । 

बनेपाबाट रोशि गाउँपालिकाको खार्पाचोक जाँदै गरेको बा.२ ख ७३४२ नम्बरको बसले नमोबुद्ध नगरपालिका वडा नं ७ मा पैदलयात्री ८ वर्षीया बालिका दिविसा अधिकारीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो ।

मृत्यु भएपछि आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गरेका हुन्।

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै