काठमाडौंः विश्व सिमसार दिवसको अवसर पारेर सङ्कटापन्न अवस्थाको घडियाल गोही चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा छोडिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन् केन्द्रमा हुर्काइएको घडियाल गोही संरक्षणकर्मीहरुले राप्ती नदीमा छोडेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन् केन्द्रमा हुर्काइएका गोहीहरु नेपालका विभिन्न नदीहरुमा छोड्ने गरिएको छ । 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै