वाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने

काठमाडौंः वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशसभामा आज विश्वासको मत लिने भएका छन् । 

आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । 

राप्रपाले सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेपछि सरकार अल्पमतमा परेको थियो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै