ग्यास बोकेको ट्रक दुर्घटना

नेपालगन्जः नेपालगन्जबाट दैलेख जाँदै गरेको ट्रक सुर्खेत–दैलेख सडकखण्डको गुराँस गाउँपालिका–४ तालपोखरी बजारनजिक दुर्घटना भएको छ । 

मनकामना ग्यास बोकेको भे १ ख २२०१ नम्बरको ट्रक सडकबाट अन्दाजी १५० मिटर तल खस्दा ट्रकमा सवार ३ जनाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी किशोर लम्सालले जानकारी दिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै