खुट्टाले होइन आत्मबलले सगरमाथा चढेँ: हरिबहादुर बुढामगर

रक्सीको लतमा फसेर आत्महत्या गर्ने सोचमा पुगेका उनले कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड बनाए