काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका छन् ।
उनले आज सामाजिक सञ्जालमार्फत आफूमाथिको लगाइएकाे नागरिकता र राहदानी मुद्दाको लागि सबै प्रमाण उपलब्ध गराइसकको बताउँदै उनले यसविषयमा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्ने चेतावनी दिएका छन् ।
प्रतिक्रिया थप्नुहोस्