काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । 

आज छापावाल सुन तोलामा १ लाख ८ हजार ३०० रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत कारोबार दिन उक्त सुन तोलामा एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलामा एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै