ओलीले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको माओवादीको आरोप 

माफी नमाग्दासम्म संसद बैठक चल्न नखिने एमालेको अडान

काठमाडौंः नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ ।

माओवादी सांसदले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पशुपतिमा सुनको भनेर पित्तलको जलहरी हालेर भ्रष्ट्राचार गरेको आरोप  लगापछि एमालेले आपत्ति जनाएको छ।

एमालेले माओवादीका तर्फबाट माफी नमाग्दासम्म बैठक चल्न नखिने अडान लिएको बताइएको छ । माओवादीले भने आफ्नो भनाइ ठिक भएको दाबीसहित माफी नमाग्ने  अडान राखेपछि बैठक सुरु हुन नसकेको एक सांसदले जानकारी दिए ।
 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै