काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा नेपालको चाहना सम्वोधन हुन नसकेको दाबी गरेका छन् । 
 
चारदिने भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री प्रचण्डले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेर विभिन्न सम्झौतामा हस्ताक्षर गरेसँगै महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

उनले नेपालको माग सम्वोधन नभएपनि भारतले चाहेको विषयमा भने नेपालले आखा चिम्लेरै सहमति जनाएको जिकिर गरेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै