संसदमा ओलीले भनेः अर्थमन्त्रीज्यूको कसम नखाने बानी मन पर्यो

काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्रीको कसम नखाने बानी मन परेको बताएका छन् । 

मंगलबार प्रतिनिधिसभा बैठकमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेशबारे आफ्नो धारणा राख्दै ओलीले यसविषयमा अखबरमा आएका समचार झुटो र अर्थमन्त्रीको जवाफ सही होस् भन्ने कामना गरे । 

‘अर्थमन्त्रीज्यूले भनेको कुरा नै साँचो होस्, अखबरमा आएका साँचा नहुन् ।’,ओलीले भने ,‘कसम खानेहरु बडा खतरनाक हुन्छन । तर अर्थमन्त्रीज्यूको कसम खाने बानी रहनेछ, राम्रो लाग्यो । उहाँले जसरी सफाइ दिन खोज्नुभएको छ, त्यसमा बेनिफिट अफ डाउट दिऊँ ।’


करको दर हेरफेरमा अनाधिकृत व्यक्तिको संलग्नताबारे अर्थमन्त्रीले दिइसकेका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै