काठमाडौंः लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । 

प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम ९३० बमोजिम बैठक आह्वान गरिएको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै